रास्वपाको नयाँ नियम

रास्वपाको नयाँ नियम: उम्मेदवार बन्न 'क्याण्डिडेट क्लब' र 'लिडरशिप एकेडमी' उत्तीर्ण अनिवार्य

उम्मेदवारका लागि अनिवार्य योग्यता: वडाध्यक्ष, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाको मेयर/उपमेयर पदका आकांक्षीहरूले पार्टीद्वारा सञ्चालित यी दुई निकायमा अध्ययन गरी उत्तीर्ण भएको हुनुपर्नेछ। ...

ताजा समाचार

धेरै पढिएको