राष्ट्रिय कृषि नीति २०८३ जारी

कृषिलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति २०८३ जारी

सङ्घीय शासन प्रणालीअनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेको छ । ...

ताजा समाचार

धेरै पढिएको