वि.सं. २०३३ साल पुस १६ गते तत्कालीन निरङ्कुश व्यवस्थाविरुद्ध संघर्षरत रहँदा पनि बीपी कोइरालाले राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै निर्वासन त्यागी स्वदेश फर्किने ऐतिहासिक निर्णय गरेका थिए। ...