राष्ट्रपति

ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट एकता सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति

ग्याल्पो ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलल ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका हुन्। ...

ताजा समाचार

धेरै पढिएको