नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौं खुर्कोट हुँदै रामेछापको मन्थलीको रुट प्रयोग गरी सञ्चालन हुने आफ्ना सम्पूर्ण क्यूका बस सेवाहरू अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ । ...