न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको पूर्ण इजलासले उक्त मुद्दाको पुनरावलोकन सुनुवाइ गर्दै यसअघि सर्वोच्चकै संयुक्त इजलासले गरेको फैसला उल्ट्याएर सजाय बढाउने निर्णय गरेको हो। ...