राँके जुलुस

गृहमन्त्रीको राजीनामा माग गर्दै तरुण दलको राँके जुलुस

काठमाडौं । नेपाल तरुण दलले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै राजधानीमा राँके जुलुस निकालेको छ ।पार्टीले आइतबार काठमाडौंमा गर्न लागेको बृहत् प्रदर्शनको पूर्वसन्ध्यामा शनिबार प्रदर्शनीमार्गमा राँकेजुलुस निकालिएको हो । ...