पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । ...