युवक सम्पर्कविहीन

मनाङ घुम्न आएका ललितपुरका युवक सम्पर्कविहीन

मनाङ । मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन्। ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन्। ...

धेरै पढिएको