युरोकप फुटब

युरोकप फुटबलः बेल्जियमलाई हराउँदै फ्रान्स क्‍वाटरफाइनलमा

जर्मनीमा जारी युरो कप-२०२४ मा बेल्जियमलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ। डसेलडोर्फमा भएको प्रिक्वाटरफाइनलमा आत्मघाती गोलको मद्दतमा १-० को जित दर्ता गर्दै फ्रान्स अन्तिम आठमा प्रवेश गरेको हो। ...