सहायक प्रमुख जिल्ला अधिकारी पवन कोइरालाद्वारा जारी सूचना अनुसार अबदेखि मोरङ जिल्लाभर आयोजना हुने मेला, महोत्सव, विवाह समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक अनुष्ठान तथा पुराणजस्ता कुनै पनि साना-ठूला कार्यक्रममा डिजे...