मेरिटोक्रेसी'

विश्वविद्यालयहरूमा 'मेरिटोक्रेसी' को खोजी: उपकुलपति नियुक्तिका लागि विज्ञ टोलीले छान्यो सर्टलिस्ट

यी सर्टलिस्टमा परेका उम्मेदवारहरूका सम्बन्धमा सरोकारवालाहरूले आगामी २०८३ जेठ २५ गतेभित्र आफ्नो राय सुझाव दिन सक्नेछन्। प्राप्त सुझाव र विज्ञहरूको मूल्यांकनका आधारमा मात्रै अन्तिम सिफारिस प्रक्रिया अघि बढाइने समितिले जनाएको...

ताजा समाचार

धेरै पढिएको