मुख्यमन्त्री थपलिया

एमालेमा बागमतीको मुख्यमन्त्री थपलियालाई बनाउने सहमति

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको छलफलमा संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बनाउने सहमति भएको हो। मुख्यमन्त्री पदका लागि थपलियासहित निवर्तमान स्वास्थ्य मन्त्री किरण...

ताजा समाचार

धेरै पढिएको