कार्यक्रममा आफ्ना अनुभव साट्दै 'मिसेस् नेपाल वर्ल्ड २०२५' की विजेता रक्षा पन्तले यो मञ्च सौन्दर्य प्रदर्शनका लागि मात्र नभई महिलाहरूको आत्मविश्वास अभिवृद्धि गर्न निकै प्रभावकारी रहेको बताइन्। नेपाली समाजमा अझै...