मिसेस नेपाल वर्ल्ड २०२४

मिसेस नेपाल वर्ल्ड २०२४ मा २९ महिलाबीच अन्तिम स्पर्धा हुने

अन्तिम स्पर्धाका लागि छानिएका महिलाहरुलाई राजधानीमा स्यासिङ समारोहको आयोजना गरी ट्याग नम्बर प्रदान गर्दै स्यास पहिराइएको छ। समारोहमा स्पर्धामा सामेल महिलाहरुले आफ्नो परिचय दिएका थिए। ...