फस्र्ट रनर-अपको उपाधि सिवानी कट्टेलले हात पारिन्। उनलाई ‘कन्फिडेन्स’ (आत्मविश्वास) पुरस्कारसहित ६०० अस्ट्रेलियन डलर, ३० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर र अन्य उपहार प्राप्त गरिन्। सेकन्ड रनर-अप आश्मा चालिसे घोषित...