यस्तै, माओवादी केन्द्रीय सदस्य इन्द्र आङ्बोले पनि पूर्वसम्माननीयहरू राजनीतिमा आउने कुरा राम्रो नरहेको टिप्पणी गरे। ‘केन्द्रको पदाधिकारी, सिनियर नेताहरू वैचारिक र खोज अनुसन्धानमा लागौं । पार्टीमा संगठनको जिम्मा नयाँ पुस्तालाई...