माओवादीको निष्कर्ष

माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ

उपाध्यक्ष सापकोटाले सरकार नाफामा गइरहेको विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङको विरुद्धमा लागेको, अदालतमा मुद्दा रहेका विवादित व्यापारीसँग जग्गा दान लिएको लगायतका विषयमा चर्चा भएको उनले बताए । यी घटनाले सरकारले...