झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस राति करिब २ बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो। ...