१४ जना सवार मध्ये सात जनाको घटनास्थलमै मृत्यु भएकोमा पाँच पुरुष र दुई जना महिलाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइतेलाई चितवनको भरतपुर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय...