महिला ट्राफिक

महिला ट्राफिकलाई महिनावरीको चार दिन सडकमा ड्युटी गर्नु नपर्ने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा महिला ट्राफिक प्रहरीको सुविधाको लागि महत्वपूर्ण घोषणा गरेका छन् । ...