त्यसैगरी, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको कार्यभार दिइएको छ। नवनियुक्त मन्त्री अहिर प्रदेश सभाको चालु चार वर्षे...