मनीषा जन्म दिन

हरेक दिन तिम्रो जन्मदिन होओस् मनिषा!

काम, दाम र नामको सांसारिक घनचक्करबाट मुक्त हुने प्रयास गरिरहेकी ऊ अब रामको खोजमा थिई। पीडा र यातनाका क्यान्सरकालीन यामहरुलाई अलबिदा/सायोनारा गरी जीवनको तीर्थधाम पर्खिरहेकी थिई। ...