पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम सांगठनिक म्याद समाप्त भई तरुण दलको तत्कालीन केन्द्रीय कार्यसमिति स्वतः विघटन भएको पृष्ठभूमिमा पार्टी नेतृत्वले संगठनलाई गतिशीलता दिन कोइरालालाई...