मच्छिन्द्रनाथको रथ

महिलाहरुले मात्रै ताने रातो मच्छिन्द्रनाथको रथ

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ महिलाहरुले तानेका छन् । बिहीबार बिहान वर्षा र सहकालका देवता भनेर पुजिने रातो मत्स्येन्द्रनाथको रथ महिलाहरूले तानेर ललितपुरको थटिटोलसम्म पुर्‍याएका छन् । ...