भुटानी शरणार्थी प्रकरण

भुटानी शरणार्थी प्रकरणः सर्वोच्चद्वारा प्रतीक थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश

उक्त प्रकरणमा उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकामा थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा आज निवेदन दर्ता गराएका थिए। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईँकेलका अनुसार...