नेपाल आयल निगमले गत असार १७ गते मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ४२ रुपैयाँ कटौती गरेपछि विभागले स्वचालित मूल्य प्रणालीका आधारमा नयाँ भाडादर कायम गरेको हो।...