ब्रिज कोर्स

प्रवेश परीक्षा र ब्रिज कोर्स पूर्ण रुपमा बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

आज (आइतबार) मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले यस्तो कार्यक्रमले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्ने हुँदा बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन् । मन्त्रालयले २०८२ चैत १३ गते मन्त्रीस्तरबाट निर्णय गर्दै...

ताजा समाचार

धेरै पढिएको