सुर्खेत । अविरल वर्षापछि आइतबार (भदौ २८) राति आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–१ र २ बीचमा पर्ने बौलाह खोलामा भूकम्पपीडितका अस्थायी आवाससहित पसल, फ्रेस हाउस र अरू संरचनामा ठूलो क्षति...