विज्ञानमा चलनचल्तीको एउटा शब्द छ, हाइपोथेसिस । हाइपोथेसिस भनेको नेपालीमा परिकल्पना हो । कुनै कुरा प्रमाणित गर्नुपर्यो भने यो हाइपोथेसिस वा परिकल्पनाको प्रयोग गर्छन् सिद्धान्तगत परीक्षणकर्ताहरू । उक्त परिकल्पना ठिक...