त्यसैगरी, अल्डरसटको रश्मोर बरोअन्तर्गत म्यानोर पार्क वार्डबाट कन्जरभेटिभ पार्टीका जीवनारायण बेल्वासे ८९१ मतसहित दोस्रो पटक निर्वाचित भएका छन् भने सोही बरोको वेलिङटन वार्डबाट पूर्वगोर्खा उत्तरबहादुर गुरुङ ५५१ मतका साथ काउन्सिलर...