बुद्धिजीवी संगठन

बुद्धिजीवी सङ्गठनको सम्मेलन सम्पन्न, ९९ सदस्यीय केन्द्रीय समिति, अध्यक्षमा केसी, महासचिवमा पण्डित

काठमाडौँ । नेपाल बुद्धिजीवी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनले   कृष्ण केसीको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति निर्विरोध चयन गरेको छ । सम्मेलनबाट लक्ष्मीप्रसाद पण्डित केन्द्रीय महासचिवमा चयन भएका छन् । ...

ताजा समाचार

धेरै पढिएको