शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतलाई गम्भीर अवस्थामा उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो। अस्पतालका अनुसार उनको शरीर ५५ प्रतिशत जलेको थियो। उपचारमा संलग्न डाक्टर पियुष...