बालेनको नक्कल

बालेनको नक्कल : सिर्सिया नदी प्रदूषित गर्ने उद्योग परिसरमा वीरगन्ज महानगरले थुपारिदियो फोहोर

वीरगन्ज स् सिर्सिया नदी प्रदूषित गर्ने उद्योगहरूमा वीरगन्ज महानगरपालिकाले आज कचरासहितको फोहोर लगेर थुपारिदिएको छ । ...