अर्यालले प्रतिनिधिसभा नियमावलीमा गरिएको नयाँ व्यवस्थाप्रति पनि विपक्षी दलको गम्भीर आपत्ति रहेको उल्लेख गरिन् । सांसद र सामान्य नागरिकका लागि कानुन समान हुनुपर्नेमा सत्तापक्षले चोरबाटोबाट सांसदहरूलाई अपराधमा उन्मुक्ति दिने प्रावधान...