आइतबार साँझ बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । बालेन रास्वपाको ‘वरिष्ठ नेता’का रुपमा रहनेछन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठकले बालेनसहित २६...