काठमाडौं । शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन बनाइएको संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी)विधेयकलाई चाँडो निष्कर्षमा पुर्याउन शीर्ष नेताहरू सहमत भएका छन् । सोमबार साँझ प्रधानमन्त्ती निवास बालुवाटारमा बसेको विज्ञसहितको शीर्ष तीन...