बालबालिकाको मृत्यु

पाँचथरमा विस्फोटबाट घाइते भएका एकैघरका दुई बालबालिकाको मृत्यु

फिदिम । पाँचथरको फालेलुङ गाँउपालिका ५ डाँडागाँउको शक्तिशाली बिस्फोटमा परी गम्भीर घाइते भएका एकाघरका दुई जना बालबालिकाको मृत्यु भएको छ। दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र २ वर्षीया छोरी...