बाघ नियन्त्रणमा

मान्छे खाएर भागेको नरभक्षी बाघ नियन्त्रणमा

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बिहीबार एक युवतीलाई खेतमा काम गर्दै गरेको अवस्थामा मारेर खाई बेपत्ता भएको बाघलाई नियन्त्रणमा लिइएको छ। ...