बलेरो दुर्घटना

रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छजना घाइते

सुदूरमुकाम मन्थलीबाट सुनारपानी हुँदै मन्थली-४ सालुतर्फ जाँदै गरेको बा१८च १८३९ नं को डबल क्याप बलेरो जिप अनियन्त्रित हुँदा आज दिउँसो १ बजे आसपासमा सडकबाट करिब एक सय ५० मिटर तल...