'बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) कार्यविधि २०७४' को व्यवस्था अनुसार, नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई बढीमा ७५ प्रतिशतसम्म राहत दिने कानुनी प्रावधान रहेको...