वैदेशिक रोजगारी, अध्ययन, व्यावसायिक काम तथा घुमफिरका लागि खाडी मुलुकहरूसहित अन्य देश जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा-दुबई उडान अत्यन्तै लाभदायी हुने देखिएको छ। ...