तीन हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक टाकुरामा आयोजना भएको यो कार्यक्रम नेपालमै पहिलो रहेको प्रोप्राइटर बुढाथोकीको भनाइ छ। प्रसिद्ध कालिञ्चोक भगवती मन्दिर र कालिञ्चोकबाट देखिने हिमशृंखलाहरूको थप पर्यटकीय प्रमोसनका...