फिल्मी शैलीमा तयार गरिएको भिडियोमा आर्यनका अलावा शंकर श्रेष्ठ र सुन्दरी मोडल अश्विनी शाहीको पनि बेजोड अभिनय देख्न सकिन्छ । प्रेम, रोमान्स र विरहले भरिएको ८ मिनेट लामो वियोगान्त गीत...