प्रिती

मोटरसाइकल दुर्घटनामा परेकी प्रितीले २५ दिनपछि गुमाइन् ज्यान

धनगढी । दुर्घटनामा परेकी धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको निधन भएको छ। स्नातक तह दोस्रो बर्षमा अध्ययनरत प्रिती मिश्राको दुर्घटनामा परेको २५ दिनपछि मृत्यु भएको हो । ...