प्रा डा राजीव झा

मृत्युको प्रमुख कारण बन्दैछ मस्तिष्क रक्तश्राव

काठमाडौँ । मस्तिष्क यस्तो अङ्ग हो, यसमा एकपटक समस्या भएपछि पूर्णरुपमा समाधान हुन कठिन हुन्छ । मस्तिष्क लचकदार एवं खुम्चन सक्ने प्रकृतिको हुन्छ । यो दहीजस्तो जमेको स्थितिमा हुन्छ ।