युवाहरूको स्वास्थ्य, सुरक्षा र देशको भविष्य तथा सम्भावनामाथि नै यसले गम्भीर घात गर्ने भएकाले यसको रोकथाम, न्यूनीकरण र नियन्त्रणका लागि सबै पक्ष संवेदनशील भएर लाग्नुपर्नेमा उनले विशेष जोड दिए। ...