प्रहरी जवान मृत फेला

काठमाडौँमा एक प्रहरी जवान मृत फेला, घटना शंकास्पद

काठमाडौँ । काठमाडौँको तार्केश्वर–९, मनमैजुमा ट्राफिक प्रहरी जवान मृत फेला परेको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दरबारमार्गस्थित ट्राफिक प्रहरी प्रभागा कार्यरत  प्रहरी जवान युवराज घिमिरे शुक्रबार...