नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै डा. शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए। संसदीय सुनुवाइ समितिबाट नाम सर्वसम्मत अनुमोदन भएलगत्तै उनको...