प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा

सर्वाेच्चका १४ न्यायाधीशद्वारा फुलकोर्ट बैठक बहिष्कार

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आह्वान गरेको फुलकोर्ट (पूर्ण बैठक) सर्वोच्चका अन्य १४ न्यायाधीशले बहिष्कार गर्ने भएका छन् । ...